Welcome to Amar Singh Circuit Tourism Campaign





Amar Singh Thapa was the overall commander of the Nepal Army in the conquest of Western Provinces and authoritative ruler of Kumanon, Garhwal (now in India) in the Kingdom of Nepal. Our organization is trying to promote and preserve historical places related to Amar Singh Thapa through this campaign.
परिचय
आधुनिक नेपाल एकीकरणका बाघ भीमसिंह थापाका सुपुत्र राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको जन्म सम्बत् १८०८ श्रावण १२ गोरखा सिरानचोक; जलयोग
(जल समाधी) सम्बत् १८७३ श्रावण १६, रसुवा गोसाइकुण्ड) ।
अमरसिंह थापाले १७ वर्षको कलिलो उमेरमा नै कान्तिपुर विजय गरेपछि सरदार पद पाए । उनले अझ बढी जिम्मेवारीपूर्वक कार्य गरे । त्यो जिम्मेवारी पूरा गर्न ४८ वर्षसम्म राष्ट्रको सेवा गरे । आफ्नो ६५ वर्षगाँठसम्म उनले सारा तन, मन देश र जनताप्रति लगाए । उनको अधिकांश जीवन सैनिक सेवामा बित्यो । उनले देश बाहिरका फौजीसँग लड्नु परेको थियो । देश जोगाउन र बनाउन, विदेशी शत्रु भगाउने र देश बचाउने योद्धा वीर बडाकाजी अमरसिं थापा नेपालमा सधैं अमर ररिहनेछन् ।
अमरसिह थापाको नामले स्थापित अमरगढी नगरपालिकाले पहिलो पटक ऐतिहासिक निर्णय गरि राष्ट्रिय विभुति अमरसिह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
अमरसिह थापाले डडेल्धुरा जिल्लामा वि।स। १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले वि.स. २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो तर अमरगढी नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय भने पहिलो पटक भएको छ ।
वि.स. १८७३ मा मृत्यु भएका बडाकाजी थापालाई १८४७ मा कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न प्रथम प्रशासक नियुक्त भएका थिए । प्रशासक नियुक्त भएकै वर्ष ढुङ्गे किल्लाको निर्माण गरि यसैलाई अमरगढी किल्लालाई आधार शिला कायम गरी गोरखा राज्यको सिमाना विस्तार गरेका थिए ।
एसै गरी सिरानचोक गाउँपालिका गोरखाले बडाकाजी अमर सिंह थापाको मृतु भएको दिन श्रावन १६ गते सार्बजनिक बिदा दिने र उक्त दिन बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
गाउँपालिकाले २७ पुष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवसका अवसरमा गाउँपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै पृथ्वीनारायण शाहले नेपालका सेनाकाे इतिहासमा पहिलाेपटक स्थापना गरेकाे श्रीनाथ गण पनि सिरानचाेक कै श्रीनाथ मण्डली र श्रीनाथ बाबाकाे नामबाट राखिएकाे इतिहासकाे पानामा लेखिएकाे छ ।
त्यस समयमा प्रयोग गरिएका हाथतियार र अन्य युद कालिन नेपाल को बारे बिस्तृत जानकारिको लागी सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा जानु पर्दछ । युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।
“National heroes of Nepal and one of the most fearsome warriors of Asia.”
Introduction
Mr Ranjai Thapa of Siranchowk whose son Bagh Bhim Singh Thapa became a military commander of Gorkha Kingdom and died in the battle of Palanchowk. Bhim Singh's son and the most prominent member of this family, Amar Singh Thapa went on to become overall commander (in capacity of Mukhtiyar) of Kumaon, Garhwal and its West region in the Kingdom of Nepal. Amar Singh's sons and grandsons were influential Bharadars (state-bearing officers), politicians, ministers and military commanders in the Kingdom of Nepal. The family was also martially connected with Kunwar family of Gorkha. Amar Singh Thapa was the father-in-law of Chandrabir Kunwar, the nephew of Gorkhali Sardar Ramakrishna Kunwar. Through Chandrabir, Amar Singh had grandsons of national recognition; Balbhadra Kunwar, a famed warrior of the Battle of Nalapani and Birbhadra Kunwar, a Bharadar (state bearing officer).
Let me make it clear at the outset that there are two historical characters with the name of Amar Singh Thapa—both from Gorkha district—one from Siran Chok, the other from Borlang. Amar Singh from Siran Chok was senior in age and thus he was called Bada Kaji. The one from Borlang was called Chhota, meaning younger. Both were Kajis by rank.
The Chhota Kazi was the father of Prime Minister (In office 1806-1837) Bhimsen Thapa. Bada Kaji was the hero of Nepal’s war of unification. Bada Kaji Amar Singh Thapa ...son of Bagh Bhim Thapa, got the title of Bada Kaji after the death of his father in the battle of Palanchowk. He should not be confused with Bhimsen Thapa's father of the same name.
This family was the another influential Bagale Thapa family serving in the royal court with Bhimsen Thapa family, due to their consolidation of power in the central authority, Bhimsen Thapa, also a member of Bagale Thapa clan, added the sons of Amar Singh Thapa in the royal court to increase the influence of Thapa families.













GET IN TOUCH
We'd love to hear from you
Site designed by
Bhesh Thapa, M.A. Geography &
Post Graduate in GIS & Remote Sensing
(GIS Engineer-UK)